शब्दकोश प्रविष्टि

कुलाङ्गार

वि.

वि. [कुल+अङ्गार] कुलमा कलङ्क लगाउने; कुलको नाश गर्ने । (उदा.— कुलाङ्गार छोराले धेरै सत्यानाश नपारी के छोड्छ र!)

उदाहरण

(उदा.— कुलाङ्गार छोराले धेरै सत्यानाश नपारी के छोड्छ र!)

व्युत्पत्ति

[कुल+अङ्गार]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009985
मुद्रित पृष्ठ
237