शब्दकोश प्रविष्टि
कुलपरम्परा
ना.
ना. [सं.] पितापुर्खादेखि चलिआएको रीतिथिति वा चलन; कुलको परम्परा; वंशपरम्परा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009975- मुद्रित पृष्ठ
- 237
शब्दकोश प्रविष्टि
ना. [सं.] पितापुर्खादेखि चलिआएको रीतिथिति वा चलन; कुलको परम्परा; वंशपरम्परा ।
[सं.]
npbs2075-10-009975