शब्दकोश प्रविष्टि

कुलपति

ना.
  1. विश्वविद्यालय, विद्यापीठ वा प्रज्ञा– प्रतिष्ठानका उच्चतम अधिकारी ।

  2. विद्यार्थीहरूलाई भरणपोषण गर्दै शिक्षा दिने अध्यापक ।

  3. दश हजार विद्यार्थीलाई भोजन र शिक्षादीक्षा दिने ऋषि ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009974
मुद्रित पृष्ठ
237