शब्दकोश प्रविष्टि

कुल२

ना.
  1. पितापुर्खादेखिको एउटै थर, गोत्र, सम्बन्ध आदिको घराना; वंश ।

  2. जातिबन्धुहरूको समूह; बिन्द्रालो; खानदान ।

  3. समूह; समुदाय ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009949
मुद्रित पृष्ठ
237