शब्दकोश प्रविष्टि
कुर्नेस/कुर्नैस
ना.
नुहेर गरिने सलाम; नम्रतापूर्वक गरिने नमस्कार । (यो शब्द नेपालीमा विशेष गरी एकतन्त्री जहानियाँ शासनमा प्रचलित थियो) ।
साइकलका पाङ्ग्राको बिचमा पर्ने डन्डीका दुवैतिर रहने गेडी अड्याउने एक प्रकारको ढिम्री ।
रूपान्तर
व्युत्पत्ति
[फा. कोरनिश]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009935- मुद्रित पृष्ठ
- 236