शब्दकोश प्रविष्टि

कुर्कुच्चे

वि.

वि. [कुर्कच्चो+ए] कुर्कुच्चो भएको; कुर्कुच्चाको ।

व्युत्पत्ति

[कुर्कच्चो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009920
मुद्रित पृष्ठ
236