शब्दकोश प्रविष्टि

कुरूप

वि.
  1. हिस्सी वा अनुहार नपरेको; नराम्रो; विरूप; अपाङ्ग ।

  2. छाँट नमिलेको; बेढङ्गको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009908
मुद्रित पृष्ठ
236