शब्दकोश प्रविष्टि

कुर्नु

अ.क्रि.
  1. कसैलाई पर्खेर बस्ने काम गर्नु; पर्खनु; प्रतीक्षा गर्नु; रुङ्नु ।

  2. कुनै वस्तु वा व्यक्तिको रखवारी गर्नु; देखरेख गर्नु ।

  3. खान पाउने आशाले पर्खनु; ढुक्नु ।

व्युत्पत्ति

[सं. कुण्डन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009871
मुद्रित पृष्ठ
235