शब्दकोश प्रविष्टि
कुयँत्रो
ना.
ज्यादा घोटिएर वा रगडिएर पातलिँदै लुगा फाटेको ठाउँ । (उदा.— भएको एउटा लुगामा पनि कुयँत्रो लागिसक्यो, के लाएर बिहेमा जानु?) ।
किला, काँडा आदिमा लुगा अड्केर च्यातिएको ठाउँ ।
उदाहरण
(उदा.— भएको एउटा लुगामा पनि कुयँत्रो लागिसक्यो, के लाएर बिहेमा जानु?)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009869- मुद्रित पृष्ठ
- 235