शब्दकोश प्रविष्टि
कुयश
ना.
नराम्रो ख्याति; अपयश (उदा.— कुयशमा लाग्ने मानिसलाई कसैले पनि मन पराउँदैनन् ।) ।
बदनामी ।
उदाहरण
(उदा.— कुयशमा लाग्ने मानिसलाई कसैले पनि मन पराउँदैनन् ।)व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009867- मुद्रित पृष्ठ
- 235