शब्दकोश प्रविष्टि
कुम्लो
ना.
ना. [कुम+लो] कुममा झुन्ड्याई डँडाल्नामा बोकिने ठुलो पोको; कुटुरो ।
व्युत्पत्ति
[कुम+लो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009859- मुद्रित पृष्ठ
- 235
शब्दकोश प्रविष्टि
ना. [कुम+लो] कुममा झुन्ड्याई डँडाल्नामा बोकिने ठुलो पोको; कुटुरो ।
[कुम+लो]
npbs2075-10-009859