शब्दकोश प्रविष्टि

कुम्भीपाक

ना.
  1. प्राणीको हत्या गर्नेलाई यातना दिइने भनी प्रसिद्ध एक महानरक ।

  2. उसिनेजस्तो साह्रै गर्मीहुने ठाउँ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009852
मुद्रित पृष्ठ
234