शब्दकोश प्रविष्टि

कुम्भकर्ण

ना.वि.
  1. केकसीको गर्भबाट जन्मेको, विश्रवा मुनिको माहिँलो छोरो; छ महिनासम्म सुत्ने भनी प्रसिद्ध रावणको माहिँलो भाइ ।

  2. पूर्वीनेपालमा पर्ने हिमालयको एक शृङ्खला । वि.

  3. धेरै सुत्ने; सुताहा ।

  4. महाको अल्छी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009846
मुद्रित पृष्ठ
234