शब्दकोश प्रविष्टि
कुमुद
ना.
ना. [सं.] राति फुल्ने सेतो कमल; चन्द्रमाको किरण पर्दा वा जून लाग्दा फुल्ने सेतो कमल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009835- मुद्रित पृष्ठ
- 234
शब्दकोश प्रविष्टि
ना. [सं.] राति फुल्ने सेतो कमल; चन्द्रमाको किरण पर्दा वा जून लाग्दा फुल्ने सेतो कमल ।
[सं.]
npbs2075-10-009835