शब्दकोश प्रविष्टि

कुमारिल भट्ट

ना.

ना. [सं.] बौद्ध प्रभावबाट ह्रास हुँदै गएको वैदिक धर्मको पुनरुद्धार गर्ने, शङ्कराचार्यका समकालीन एक महान् आचार्य; शाबर भाष्यका रचयिता तथा अन्य श्रौतसूत्रका प्रख्यात टीकाकार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009823
मुद्रित पृष्ठ
234