शब्दकोश प्रविष्टि
कुफल
ना.
ना. [सं.] कुनै कार्य वा कारणबाट भएको नजाती परिणाम; दुष्परिणाम; खराब नतिजा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009786- मुद्रित पृष्ठ
- 233
शब्दकोश प्रविष्टि
ना. [सं.] कुनै कार्य वा कारणबाट भएको नजाती परिणाम; दुष्परिणाम; खराब नतिजा ।
[सं.]
npbs2075-10-009786