शब्दकोश प्रविष्टि
कुन्तल
ना.
केशपाश; चुल्ठो; वेणी ।
पानी खाने लोहोटा, आम्खोरा आदि भाँडो ।
चोल देशको उत्तरमा पर्ने भारतीय प्राचीन स्थान (वर्तमान हैदराबादको दक्षिण–पश्चिम भाग) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009746- मुद्रित पृष्ठ
- 232