शब्दकोश प्रविष्टि
कुन१
सर्व.सर्व
सर्व.[सं. किम्] धेरैमध्ये कुनै एकलाई किट्नुपर्दा प्रयोग गरिने प्रश्नवाचक सर्वनाम; को; के ।
व्युत्पत्ति
[सं. किम्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009726- मुद्रित पृष्ठ
- 232
शब्दकोश प्रविष्टि
सर्व.[सं. किम्] धेरैमध्ये कुनै एकलाई किट्नुपर्दा प्रयोग गरिने प्रश्नवाचक सर्वनाम; को; के ।
[सं. किम्]
npbs2075-10-009726