शब्दकोश प्रविष्टि
कुदृष्टि
ना.
ना. [सं.] अधिकारविना वा नराम्रो उद्देश्यले कसैमाथि आँखा लगाउने काम; खराब चालको हेराइ; अनुचित दृष्टि ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009723- मुद्रित पृष्ठ
- 232
शब्दकोश प्रविष्टि
ना. [सं.] अधिकारविना वा नराम्रो उद्देश्यले कसैमाथि आँखा लगाउने काम; खराब चालको हेराइ; अनुचित दृष्टि ।
[सं.]
npbs2075-10-009723