शब्दकोश प्रविष्टि
कुतुक
ना.
आश्चर्य तथा उत्सुकता जगाउने विलक्षण कामकुरो ।
आश्चर्य; अचम्म ।
मन बहलाउने हाँसखेल; दिल्लगी ।
इच्छा; चाहना ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009696- मुद्रित पृष्ठ
- 231
शब्दकोश प्रविष्टि
आश्चर्य तथा उत्सुकता जगाउने विलक्षण कामकुरो ।
आश्चर्य; अचम्म ।
मन बहलाउने हाँसखेल; दिल्लगी ।
इच्छा; चाहना ।
[सं.]
npbs2075-10-009696