शब्दकोश प्रविष्टि

कुटो

ना.

ना. [सं. कुट्टक] फूलबारी, करेसाबारी आदिमा गोडमेल गर्दा प्रयोग गरिने कोदालाका आकारको हलुका सानो फलामे हतियार ।

व्युत्पत्ति

[सं. कुट्टक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009648
मुद्रित पृष्ठ
230