शब्दकोश प्रविष्टि
कुटी१
ना.
एकान्त वा सुनसान ठाउँमा माटाले बनाइएको र खर, पराल आदिले छाइएको सानो घर; झुपडी; छाप्रो; झुप्रो ।
ऋषिमुनिहरू बस्ने घर ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009627- मुद्रित पृष्ठ
- 230
शब्दकोश प्रविष्टि
एकान्त वा सुनसान ठाउँमा माटाले बनाइएको र खर, पराल आदिले छाइएको सानो घर; झुपडी; छाप्रो; झुप्रो ।
ऋषिमुनिहरू बस्ने घर ।
[सं.]
npbs2075-10-009627