शब्दकोश प्रविष्टि

कुज

वि.ना.
  1. पृथ्वीबाट जन्मेको । ना.

  2. मङ्गलग्रह; भौम ।

  3. कृष्णद्वारा मारिएको नरकासुर नामक राक्षस ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009588
मुद्रित पृष्ठ
229