शब्दकोश प्रविष्टि

कुच्च

क्रि.वि.
  1. साँघुरो किसिमले वा खाँदिएर ।

  2. बिस्तारै छोइने गरी ।

व्युत्पत्ति

[अ. मू. कुच्+च]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009573
मुद्रित पृष्ठ
229