शब्दकोश प्रविष्टि

कुचक्र

ना.

ना. [सं.] छलपूर्ण वा रहस्यमय ढङ्गले हानि पुर्‍याउने उद्देश्य राखी बनाइएको योजना; अरूलाई धोका दिई जालमा फसाउने षड्यन्त्र ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009554
मुद्रित पृष्ठ
228