शब्दकोश प्रविष्टि

कुक्षि

ना.
  1. पेट; उदर ।

  2. गर्भाशय; कोख ।

  3. कुनै चिजको भित्री भाग ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009537
मुद्रित पृष्ठ
228