शब्दकोश प्रविष्टि
कुकुर भुकाइ
ना.
कुकुर भुकेको शब्द ।
महत्त्व वा सार नभएको र प्रभाव नपर्ने भाषण ।
फोस्रो धाक ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009518- मुद्रित पृष्ठ
- 228
शब्दकोश प्रविष्टि
कुकुर भुकेको शब्द ।
महत्त्व वा सार नभएको र प्रभाव नपर्ने भाषण ।
फोस्रो धाक ।
npbs2075-10-009518