शब्दकोश प्रविष्टि

कुइँ

क्रि.वि.वि.
  1. तिखो आवाज आउने गरी (कुकुरको छाउरो कराउँदा, झ्यालढोका आदि उघार्दा इ.) । वि.

  2. डरलाग्दो; कहालीलाग्दो ।

व्युत्पत्ति

[अ. मू.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009485
मुद्रित पृष्ठ
227