शब्दकोश प्रविष्टि

कुँडो

ना.

ना. [सं. कुण्ड] पिठो आदि हाली पकाएर गाईबस्तुलाई खुवाइने खोले ।

व्युत्पत्ति

[सं. कुण्ड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009465
मुद्रित पृष्ठ
227