शब्दकोश प्रविष्टि
कुँडुल्याइ
ना.
कुँडुलिने भाव, क्रिया वा प्रक्रिया । [कँडुल्याउ+आइ]
कुँडुल्याउने भाव, क्रिया वा प्रक्रिया ।
व्युत्पत्ति
[√ कुँडुलि (+याइ)]
[कँडुल्याउ+आइ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009461- मुद्रित पृष्ठ
- 227
शब्दकोश प्रविष्टि
कुँडुलिने भाव, क्रिया वा प्रक्रिया । [कँडुल्याउ+आइ]
कुँडुल्याउने भाव, क्रिया वा प्रक्रिया ।
[√ कुँडुलि (+याइ)]
[कँडुल्याउ+आइ]
npbs2075-10-009461