शब्दकोश प्रविष्टि

कुँड्नु

क्रि.
  1. चक्कु, खुकुरी आदि हतियारको धार झार्नु वा दोब्र्याउनु; भुत्त्याउनु; कुँढ्नु ।

  2. कागती, निबुवा, खाँदेको अचार आदिका अमिलाले दाँतमा खिहिर्‍याहट पैदा गर्नु वा दाँतको शक्ति कम पार्नु ।

  3. चित्त दुखाउनु ।

व्युत्पत्ति

[सं. कुण्ठ?+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009446
मुद्रित पृष्ठ
226