शब्दकोश प्रविष्टि

कीटपतङ्ग

ना.

ना. जमिनमा हिँड्ने वा उड्ने कमिलो, माकुरो, झिँगो, फट्याङ्ग्रो आदि ससाना किराको समूह; किराफट्याङ्ग्रा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009410
मुद्रित पृष्ठ
226