शब्दकोश प्रविष्टि

किले जोर्नी

ना.

ना. [किलो+जोर्नी] हात, खुट्टा आदिका हड्डीहरू चलाउन हुने गरी खप्टिएको जोर्नी; किला झँ गरेर जोडिएको हड्डीको जोर्नी ।

व्युत्पत्ति

[किलो+जोर्नी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009376
मुद्रित पृष्ठ
225