शब्दकोश प्रविष्टि

किलिप

ना.
  1. कपाल मिलाउन, तह लाउन वा सिँगार्न स्वास्नीमानिसले शिरमा लगाउने प्लास्टिक, धातु आदिका वस्तु; चिम्टी; काँटा ।

  2. कागजपत्र आदि च्याप्न प्रयोग गरिने एक साधन; चेपुवा ।

व्युत्पत्ति

[अङ्. क्लिपा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009373
मुद्रित पृष्ठ
225