शब्दकोश प्रविष्टि

किलकिले

ना.

ना. [सं. किलकिल] जिब्राको पछिल्लो भागमा झुन्डिएको कोमलतालुको सानो मांसल खण्ड; रुद्रघण्टी; लिगलिगे ।

व्युत्पत्ति

[सं. किलकिल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009369
मुद्रित पृष्ठ
225