शब्दकोश प्रविष्टि
किरीट
ना.
ना. [सं.] शिरमा लगाइने एक प्रकारको आभूषण; मुकुट; श्रीपेच; शिरपेच; चूडा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009354- मुद्रित पृष्ठ
- 224
शब्दकोश प्रविष्टि
ना. [सं.] शिरमा लगाइने एक प्रकारको आभूषण; मुकुट; श्रीपेच; शिरपेच; चूडा ।
[सं.]
npbs2075-10-009354