शब्दकोश प्रविष्टि
किराया
ना.
ना. [अ. किराय] घर, जमिन, सवारीसाधन आदि उपयोग गरेबापत निर्धारित समयमा दिइने तोकिएको रकम; हे. भाडा; बहाल ।
सम्बन्धित प्रविष्टि
व्युत्पत्ति
[अ. किराय]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009340- मुद्रित पृष्ठ
- 224
शब्दकोश प्रविष्टि
ना. [अ. किराय] घर, जमिन, सवारीसाधन आदि उपयोग गरेबापत निर्धारित समयमा दिइने तोकिएको रकम; हे. भाडा; बहाल ।
[अ. किराय]
npbs2075-10-009340