शब्दकोश प्रविष्टि
किराँत
ना.
पूर्वीनेपालमा पर्ने माझ किराँत तथा पल्लो किराँतका नामले प्रसिद्ध एक प्रदेश; किरात ।
उक्त प्रदेशमा बसोबास गर्ने प्राचीन एक जाति; राई–लिम्बू ।
हिमवत्खण्डमा उल्लिखित, सिकारबाट जीविका चलाउने आदिम पहाडी जाति । स्त्री. किराँतिनी ।
प्राचीन नेपालमा शासन गर्ने एक राजवंश ।
व्युत्पत्ति
[सं. किरात]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009328- मुद्रित पृष्ठ
- 224