शब्दकोश प्रविष्टि

किमाम

ना.

ना. [अ. किवाम] सुर्ती, अफिम आदिको रसमा सुगन्धित पदार्थ हाली पकाएर जमाइएको रस वा लेदो ।

व्युत्पत्ति

[अ. किवाम]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009308
मुद्रित पृष्ठ
223