शब्दकोश प्रविष्टि
किपट
ना.
ना. केही पूर्वका शताब्दीहरूमा धेरै इलाकामा प्रचलित भए पनि भूमिसुधार आरम्भ हुने समयमा भने पूर्वीनेपालका माझ किराँत तथा पल्लो किराँतमा मात्र प्रचलित राईलिम्बूहरूलाई लालमोहर गरेर दिइएको कहिल्यै राजीनामा हुन नसक्ने अथवा जसका नाममा सो जग्गा लेखिएको छ उसैका सन्तानदरसन्तानले भोगचलन गर्नुपर्ने जग्गा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009302- मुद्रित पृष्ठ
- 223