शब्दकोश प्रविष्टि
किनिया नर
ना.
ना. अश्मीभूत अस्थिअवशेषका रूपमा किनियामा पाइएको मानवजस्तो देखिने नरवानर; रामवानरको हालसम्म पाइएका अश्मीभूत रूपमध्ये सबैभन्दा प्राचीन रूप ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009292- मुद्रित पृष्ठ
- 223
शब्दकोश प्रविष्टि
ना. अश्मीभूत अस्थिअवशेषका रूपमा किनियामा पाइएको मानवजस्तो देखिने नरवानर; रामवानरको हालसम्म पाइएका अश्मीभूत रूपमध्ये सबैभन्दा प्राचीन रूप ।
npbs2075-10-009292