शब्दकोश प्रविष्टि
किनारादार
वि.
वि. कपडाको छेउछाउमा विशेष किसिमले रँगाएको वा बुनेको बुट्टा वा किनारा भएको; बुट्टेदार फेर भएको; किनारावाल; किनारे ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009287- मुद्रित पृष्ठ
- 223
शब्दकोश प्रविष्टि
वि. कपडाको छेउछाउमा विशेष किसिमले रँगाएको वा बुनेको बुट्टा वा किनारा भएको; बुट्टेदार फेर भएको; किनारावाल; किनारे ।
npbs2075-10-009287