शब्दकोश प्रविष्टि
किताबखाना
ना.
किताबहरू राख्ने ठाउँ; पुस्तक भण्डार ।
जङ्गी, निजामती आदि कर्मचारीहरूको नियुक्ति, बढुवा, सरुवा, खोसुवा आदिसम्बन्धी रेकर्ड राख्ने अड्डा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009264- मुद्रित पृष्ठ
- 222
शब्दकोश प्रविष्टि
किताबहरू राख्ने ठाउँ; पुस्तक भण्डार ।
जङ्गी, निजामती आदि कर्मचारीहरूको नियुक्ति, बढुवा, सरुवा, खोसुवा आदिसम्बन्धी रेकर्ड राख्ने अड्डा ।
npbs2075-10-009264