शब्दकोश प्रविष्टि
किट्ट१
ना.
थेग्रिएर रहेको पदार्थ; थिग्रेनी ।
फलाम आदिको मयल; कीट ।
मल; विष्ठा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009257- मुद्रित पृष्ठ
- 222
शब्दकोश प्रविष्टि
थेग्रिएर रहेको पदार्थ; थिग्रेनी ।
फलाम आदिको मयल; कीट ।
मल; विष्ठा ।
[सं.]
npbs2075-10-009257