शब्दकोश प्रविष्टि
किटाइ
ना.
झोकले तलमाथिका दाँत रगड्ने काम वा प्रक्रिया ।
कुनै कामकुराका बारेमा तोक्ने वा निधो गर्ने क्रियाप्रक्रिया ।
व्युत्पत्ति
[√ किट् (+आइ)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009251- मुद्रित पृष्ठ
- 222
शब्दकोश प्रविष्टि
झोकले तलमाथिका दाँत रगड्ने काम वा प्रक्रिया ।
कुनै कामकुराका बारेमा तोक्ने वा निधो गर्ने क्रियाप्रक्रिया ।
[√ किट् (+आइ)]
npbs2075-10-009251