शब्दकोश प्रविष्टि

किञ्जल्क

ना.वि.
  1. कमलको केसर (उदा.— मैले न्वाउनलाइ शैलतटमा छन् दुधका पोखरी । टल्कन्छन् जलमा जहाँ किरणका किञ्जल्क रेखा परी । — माधव घिमिरे ।) ।

  2. नागकेसर । वि.

  3. केसरको रङजस्तो पहँलो ।

उदाहरण

(उदा.— मैले न्वाउनलाइ शैलतटमा छन् दुधका पोखरी । टल्कन्छन् जलमा जहाँ किरणका किञ्जल्क रेखा परी । — माधव घिमिरे ।)

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009247
मुद्रित पृष्ठ
222