शब्दकोश प्रविष्टि

किञ्चित्

वि.क्रि.वि.
  1. थोरै; अल्पशः अलिकति; इषत्; केही; मनाक् । क्रि.वि.

  2. अलिकति पनि; थोरै पनि; केही पनि ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009246
मुद्रित पृष्ठ
222