शब्दकोश प्रविष्टि

किच्च

क्रि.वि.

क्रि.वि. [अ. मू. किच्+च] कुनै कारणले वा स्वभावैले थोरै हाँस्ने गरी; मुस्कुराउने किसिमले ।

व्युत्पत्ति

[अ. मू. किच्+च]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009238
मुद्रित पृष्ठ
222