शब्दकोश प्रविष्टि

किचकिच

ना.वि.क्रि.वि.
  1. झर्को लाग्ने गरी कुरा गर्ने स्वभाव; दिक्क लाग्ने गरी गरिएको कुनै कुरा; कचकच; गनगन । क्रि.वि.

  2. झर्को लाग्ने गरी; सताउने किसिमले ।

व्युत्पत्ति

[अ. मू. किच्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009228
मुद्रित पृष्ठ
222