शब्दकोश प्रविष्टि

काष्ठपत्र

ना.
  1. काठको फल्याक; कठपत्र ।

  2. अभिलेखका रूपमा रहेको काठको पातो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009195
मुद्रित पृष्ठ
221